२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

शिक्षक सेवा आयोगले माध्यमिक तहको नतिजा भोलि सार्वजनिक गर्ने

spot_img

काठमाडौं–शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको परीक्षाको नतिजा भोलि वैशाख २० गते प्रकाशित गर्ने भएको छ । माध्यामिक तहको १ हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्तिको लागि लिइएको परीक्षाको नतिजा प्रकाशित गर्न लागेको हो । आयोगले गत चैत १५ गते परीक्षा सञ्चालन गरेको थियो ।
-खबर एजुकेशनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (45%)
  • दुःखी (13%)
  • अचम्मित (15%)
  • हाँस्यास्पद (23%)
  • आक्रोशित (5%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै