२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

पाणिनिको मैदानमा काङ्ग्रेसको कोणसभा सम्पन्न; कसैलाई पछुतो नहुने गरि काम गर्ने नेताहरुको दाबी

spot_img

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पाणिनिमा क्रियाशील विभिन्न राजनैनिक पार्टीका चुनाब लक्षित कार्यक्रमहरु पनि तिब्र रुपमा अघि बढेका छन् । दलका उमेदवारहरुलाई मतदाताहरुसग आफ्ना प्रतिवद्दताहरु प्रस्तुत गर्न भ्याइनभ्याइ भएको छ।

यसैक्रममा काङ्ग्रेसले आज पाणिनि ५ का विभिन्न स्थानहरुमा चुनावी कोणसभा सम्पन्न गरेको छ। पाणिनि ५ को नेटाकापोखरा र मैदानमा सम्पन्न आयोजित उक्त कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्षका उमेदवार अच्युत गौतम,उपाध्यक्ष लक्ष्मी गौतम, पाणिनि ५ का अध्यक्ष गणेश घिमिरे लगायत गठबन्धनका सम्पूर्ण उमेदवारहरुले त्यस क्षेत्रका मतदाताहरुसग आफ्नो परिचय दिदै आफुहरुलाइ आउँदो निर्वाचनमा जिताउन आग्रहसमेत गरेका छन् । अघिल्लो निर्वाचनबाटै पाणिनिको विकास गर्ने जिम्मेवारी जनताहरुले दिएपनि उक्त जिम्मेवारी अन्तर्गतका केहि अधुरा कामहरु पूरा गर्नकै लागि पुनः उम्मेद्बारी दिएको गाउँपालिका अध्यक्षका उमेदवार अच्युत गौतमले जिकिर गरेका छन् ।

पाणिनि ५ मा अध्यक्षका उमेदवार गणेश घिमिरेले मैदानको विकाशका लागि आफ्नो उम्मेद्बारी रहेको र यस क्षेत्रका जनताहरुको आधारभूत आवश्यकता पूरा गरि ५ नं. वडालाई जिल्लाकै समुन्नत वडाका रुपमा लैजान आफू अघि सरेको बताएका छन्। जनताहरुले विश्वास गरि जिम्मेवारी दिएमा कसैलाई पछुतो नहुने गरि आफू लाग्ने समेत घिमिरेले बताएका छन् । त्यसैगरि उक्त कार्यक्रममा जिल्लास्तरका अन्य नेताहरुले पनि काङ्ग्रेसका पक्षमा आआफ्ना धारणाहरु प्रस्तुत गरेका थिए।

प्रतिकुल मौसमका बाबजुद पनि मैदानका जनताहरुको बाक्लो उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै