२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

राष्ट्रलाई काङ्ग्रेस नेतृत्व आवश्यक छ: पुष्पा भुसाल

spot_img

सन्धिखर्क ।  स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा अर्घाखाँची जिल्लामा पनि चुनावी कार्यक्रम गर्न दलहरुलाइ भ्याइनभ्याई भएको छ।

यसैक्रममा अर्घाखाँचीको सन्धिखर्कका विभिन्न ठाउँहरुमा काङ्ग्रेसले आफ्ना प्रतिवद्दताहरु जनताहरु समक्ष राख्ने क्रममा आफुहरुले चुनाब जित्ने दाबी समेत गरिरहेका छन् ।

निर्वाचन लोकतन्त्रको सुन्दर गहना हो भन्दै नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसालले कारणबश निर्वाचनमा पराजित बन्नुपर्यो भने पनि काङ्ग्रेसले अहिले जनताहरुसग प्रस्तुत गरेका प्रतिबद्धताहरु पूरा गर्ने बताएकी छिन् ।

सन्धिखर्कलाइ खरको छानामुक्त बनाउने, गाउँमा बस्ने युवाहरुलाइ आर्थिक रूपमा सबल र सक्षम बनाउने,भ्रष्टाचारलाई निरुत्साहित गर्ने जस्ता कार्यक्रमलाई काङ्ग्रेसले सहि रूपमा नेतृत्व काङ्ग्रेसले नै गर्ने नेतृ भुसालले बताएकी छिन् । यहि बैशाख ३० गतेको निर्वाचनले एमालेलाई सजाय दिनेसमेत उनले बताएकी छिन् ।

गठबन्धनको संयुक्त चुनावी कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख पदका उम्मेद्बार शान्ता भन्डारी , उप प्रमुखका उम्मेद्बार राजेन्द्र भुसाल र वार्ड नम्बर १२ का अध्यक्षका उमेदवार नारायण खड्काले जनताको भावना र आबश्यकता अनुरुप अगाडि बढ्ने प्रतिबद्दता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै