२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

मालारानी अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

spot_img

अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दलबहादुर भट्टराई ८ हजार २ सय ८३ मतका साथ विजयी भएका छन् ।

निमटतम प्रतिद्वन्दी नेकपा माओवादीका पदम क्षेत्रीलाई हराउँदै भट्टराई विजयी भएका हुन् ।

क्षेत्रीले ६ हजार ७ सय २६ मत प्राप्त गरे ।उपाध्यक्षमा एमालेकै दिपा पोख्रेल विजयी भएकी छिन् ।

उनले ८ हजार १ सय ५५ मत प्राप्त गरेकी छिन । उपाध्यक्षमा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शोभाखर खनालले ६ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै