२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

अर्घाखाँचीका युवाको घोषणा : बालेनले जति मतले चुनाव जित्छन् त्यति पैसा महावीर पुनको आविष्कार केन्द्रलाई दिन्छु

spot_img

सन्धिखर्क।  अर्घाखाँचीका एक युवकले कामठमाडौँ महानगरपालिकाको मयेर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले जति मतान्तरले चुनाव जित्छन सोही बाराबार रकम महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई दिने घोषणा गरेका छन्।

मालारानी– ४ घर भइ हाल कोरियमा रहेका शालिकराम खनालले बालेनको समर्थनमा शुक्रबार सो घोषणा गरेका हुन्।

‘बालेन साहले काठमाडौँको मेयरमा जति मतान्तरले जित्नुहुन्छ त्यातिनै रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने घोषणा गर्दछु,’ खनालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन।

काठमाडौँ महानगरपालिकाको मतगणना जारी रहँदा साहले आफ्ना निकटतम प्रतिस्पर्धीलाई झण्डै आधा मतले पछाडि पारेर ‘लिड’ गरिरहेका छन्। उनकाे अग्रतासँगै यतिबेला सबैतिर उनकाे चर्चा चलेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (84%)
  • दुःखी (0%)
  • अचम्मित (10%)
  • हाँस्यास्पद (3%)
  • आक्रोशित (3%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै