२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

पूर्वाग्रह र भेदभाव नगरी वडाबासीको सेवक बनेर काम गर्छु : वडा अध्यक्ष केसी

spot_img

कपिलवस्तु  । शिवराज नगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष खिमबिक्रम केसीले आफु जुन सुकै पार्टी बाट निर्वाचित भएपनि सबै वडा बासीको सेवक बनेर काम गर्ने बताएका छन् ।

वडा कार्यालयमा आज पदभार ग्रहणका क्रममा प्रतिक्रिया दिदै आफु नेकपा एमालेको रुपमा उम्मेद्बारी दिएर विजयी भएतापनि अब आफु सम्पूर्ण वडाबासीहरुको सेवकको रुपमा भेदभाव र पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

पदभार ग्रहण गरेसङ्गै वडा कार्यालयले अब नागरिक लाई सेवा प्रवाह गर्न सहज हुनेगरी वडा कार्यालय भवन निर्माण गर्ने पहोलो निर्णयमा हस्तान्तरण गरेर कार्यकालको शुभारम्भ गरेका हुन।

वडा अध्यक्ष केसी संगै वडा सदस्यहरु भिखु थारु, रामलिले थारु, गङ्गा घर्ती मगर र कुमारी बसन्ती दुधराजले समेत संयुक्तरुपमा पदभार ग्रहण गरेका थिए ।

नव निर्वाचित जनप्रतिनिधि लाई वडा सचिब धनिश्वरा बैजालीले स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै