२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

दीर्घ रोगी लाई नि:शुल्क औषधि वितरण गर्ने घोषणा

spot_img

अर्घाखाँची ।  अर्घाखाँची जिल्ला मालारानी गाउँपालिकामा नव निर्वाचित पालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष वडा सदस्यहरुले पद पदभार ग्रहण गरेका छ्न।

नव निर्वाचित पालिका अध्यक्ष दल ब. भट्टराईले पदभार ग्रहण गर्दै कार्यक्रममा दीर्घ रोगीका बिरामीलाई नि शुल्क औषधि वितरण गर्ने बताएका छ्न ।

पालिका अध्यक्ष दल ब. भट्टराईले मालारानी गाउँपालिकाका ९ वटै वडा लाई भेदभाव नगर्ने प्रतिबद्धता व्यक्त् गरेका हुन ।

भट्टराई ले भने जनताका शासक होइन जनताका सेवक बनौं वास्तविक मालिक जनता भएकोले जनचाहना अनुसार कार्यक्रम अगाडि ल्याउने छु । पालिका भित्र भ्रष्टाचार शुन्य गरिने बताउदै शिक्षा स्वास्थ्य कृषि पर्यटन रोजगार सहकारी ले प्राथमिकता पाउने भट्टराईले बताए।

उनले निर्वाचित प्रतिनिधि र कर्मचारीबिच समन्वय गरेर अघि बढ्ने बताए। नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत र पुराना जनप्रतिनिधिहरूलाई औपचारिक रूपमा बिदाइ गर्ने गरी वडा कार्यालयहरूले समेत विविध कार्यक्रमको आयोजना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै