२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

मूल्यवृद्धिविरूद्ध रित्तो सिलिण्डर बोकेर प्रदर्शन

spot_img

काठमाडौं ।  नेकपा एमालेनिकट भातृसंगठन अनेरास्ववियुले इन्धनमा भएको मूल्यवृद्धिविरूद्ध विराटनगरमा मंगलबार रित्तो एलपी ग्यास सिलिण्डरसहित प्रदर्शन गरेको छ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न र महँगी नियन्त्रणको माग गर्दै अनेरास्ववियुले विराटनगरमा प्रदर्शन गरेको हो।

प्रदर्शनकारीले रित्तो ग्यास सिलिण्डर र रित्तो मोटरसाइकल डोर्‍याएर सांकेतिक विरोध गरेका थिए।

‘नालायक गठबन्धन सरकार मुर्दावाद, मूल्यवृद्धि नियन्त्रण गर’ जस्ता नारा लगाउँदै अखिलले प्रदर्शन गरेको हो।

यसअघि मंगलबार दिउँसो सर्वसाधारणले मुख्यमन्त्री कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै