२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

नेपाल हज कमिटीको सदस्यमा सनम बेगम नियुक्त

spot_img

दिपेन्द्र पोख्रेल
काठमाडौं ।  गृह मन्त्रालयले नेपाल हज कमिटीको सदस्य पदमा सनम बेगमलाई नियुक्त गरेको छ ।

नेपाल हज समितिको कार्यबिधि २०७२ को दफा ३ को उपदफा २ ख बमोजिम बेगमलाई सदस्य पदमा नियुक्त गरिएको नियुक्त पत्रमा उल्लेख छ ।

बेगमलाई दुई बर्षको कार्यकाल रहने गरि नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै