३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

नयाँ लाइसेन्सका लागि सोमबार साँझदेखि आवेदन खुल्ने, यसअघि दिइएका सबै अनलाइन आवेदन रद्द

spot_img

काठमाडौं– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि सोमबारदेखि नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्ने जनाएको छ।

प्रयोगकर्ताहरुले सोमबार साँझ ६ बजेपछि नयाँ अनलाइन प्रणालीमार्फत् लाइसेन्सका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ।

विभागले यसअघि परेका सबै अनलाइन आवेदनहरु रद्द गरिएको पनि जानकारी दिएको छ।

नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन दिन सकिनेछ। वर्ग थपका लागि भने अर्को साताको सोबारबाट आवेदन खुला हुने विभागले जानकारी दिएको छ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै