२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

तारा एअर दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै राष्ट्रपतिले भनिन्: हवाई यात्रा सुरक्षित बनाऔं

spot_img

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यानाकषर्ण गराएकी छन्।

तारा एअरको जहाज दुर्घटनाको घटनाप्रति दु:ख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी हुन्।

राष्ट्रपति भण्डारीले जेठ १५ गते तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

‘यही जेठ १५ गते तारा एअरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यान आकृष्ट गर्दछु।’

यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यान आकृष्ट गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै