२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

अर्घाखाँचीमा ट्याक्टरले किचेर एक बालिका गम्भिर घाईते

spot_img

कमला घिमिरे
सन्धिखर्क । अर्घाखाँचीमा ट्याक्टरकाे ठक्करबाट एक बालिका गम्भिर घाईते भएकी छन् ।

लु ४ त ६३६२ नम्वरकाे ट्याक्टरकाे ठक्करबाट भूमिकास्थान ३ निवासी १७ वर्षिया निशा भुसाल भुसाल गम्भीर घाईते भएकी हुन् ।

टाउकाे र खुट्टामा गम्भीर चाेट लागेकि भुसाललाई थप उपचारकाे लागि बुटवल रिफर गरिएकाे र बिरामीकाे अवस्था गम्भीर रहेकाे अर्घाखाँची अस्पतालले जानकारी दिएकाे छ ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (5%)
  • दुःखी (84%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (11%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै