८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

आज निर्जला एकादशी;वैदिक धर्मावलम्बीहरुले आफ्नो घरमा तुलसीको दल राख्दै

spot_img

वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्ना घरको  मठमा तुलसीको दल राख्दै छन् ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास भनिन्छ ।

स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । आज पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको जानकारहरु बताउछन् ।

आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ।

आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (83%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (17%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

बकर ईदको इतिहास र महत्व

0

नेपालका पहाडिया जिल्लामा मुस्लिम समुदायको इतिहास, अवस्था, र योगदान : हलिम...

0

नेपाल ज्योतिष परिषद् केन्द्रीय सूचना तथा सञ्चार विभागमा अर्घाखाँचीका घिमिरे मनोनित

0

सनातन धर्मका अभियन्ता पं. देवकीनन्दन कोइरालाको वार्षिकी सम्पन्न

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै