३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

बुटवलमा सितगंगाका जनप्रतिनिधिलाई सम्मान

spot_img

रुपन्देही ।  बुटवलको बेलबासमा सनिवार सप्पन्न कार्यक्रममा सितगङ्गा नगरपालिकाका नगर प्रमुख छबिलाल पौडेल ,उपप्रमुख गीता भाट,साबिक सिद्धारा अन्तरगत पर्ने वडा नम्बर ९ का वडाध्यक्ष भिम के सी,१० का केशब बेल्बासे ११ का नवराज भुसाललाई सम्मान गरेको हो।

उक्त कार्यक्रममा वडा नम्बर ६ का ऋषि बहादुर रेस्मी समेत उपस्थित थियो । कार्यक्रममा बोल्दै नगर प्रमुखले समाज्ले चालेका हरेक गतिविधिमा नगरपालिकाको साथ र सहयोग रहने बताए ।

उपप्रमुख गिता भाटले छरिएर बसेका व्यक्तिहरु बिच यसरी सङ्गठित हुनु मानव हितका निम्ति उत्तम कार्य भएको बताए ।

वडाध्यक्षहरुले समाजको हितको निम्ति आफ्नो सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे।

कार्यक्रममा बोल्दै समाजका सल्लाहकार माधव प्रसाद पौडेलले सेवा समाजको उद्देश्य माथी प्रकाश पारेका थिए ।

२०७९ जेष्ठ २८ गते सनिवारका दिन सिद्धारा सेवा समाजले एक कार्यक्रम का बीच जनप्रतिनिधिहरुलाइ बधाई ,सम्मान एवं शुभकामना प्रदान गरेको छ।२०७६ सालमा स्थापना भएको उक्त समाजले मानव कल्याणकारी कार्यहरु गर्दै आएको छ।साबिक सिद्धाराबाट स्थायी तथा अस्थायी रूपमा रुपन्देही विभिन्न ठाउँमा बसोबास गर्दै आएका समाजका अगुवा हरुले मानव हीतका निम्ति उक्त संस्थाको गठन गरेकाहुन्।  समाजका सल्लाहकार निमराज अधिकारिले उक्त कार्यक्रममा समाज लाई रु १ लाख प्रदान गरेका थिए ।

कार्यक्रम समाजका अध्यक्ष बिष्णु बेल्बासे को अध्यक्षता गणेश पोख्रेलको सन्चालनमा सप्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै