३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

एमाले अध्यक्ष ओली द्वारा अर्घाखाँचीका कलाकार सम्मानित

spot_img

काठमाडौं ।  स्थानीय चुनावमा नेकपा एमालेको पक्षमा जनमत सिर्जना गर्ने कलाकारहरू एक कार्यक्रमका बीच सम्मानित भएका छन्।

राष्ट्रिय जनसंगीत कलाकार संघ, नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले कलाकारहरुलाई सम्मानित गरेका हुन् ।

कमल वली,बद्री पंगेनी, बैकुण्ठ महत, पूर्णकला बिसी लगायत अर्घाखाँचीका कलाकार कुशल बेल्बासे, अभिनव चौहान , सुनितामी परियार, मोतिराज खनाल , प्रदीप खड्का , रेखा विश्वकर्मालाई कार्यक्रम सम्मान तथा प्रसंशा पत्र वितरण गरिएको थियो।

उक्त कार्यक्रमले कलाकारहरुलाई थप हौसला मिलेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै