२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

“प्रेमी” की श्रीमती कुट्ने लुम्बिनी प्रदेश राज्यमन्त्री विमला वली पक्राउ

spot_img

रुपन्देही ।  लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज (मंगलबार) बिहान वाइसियलका नेता तथा ‘प्रेमी’ एकराज बस्नेतकी श्रीमतीलाई घरमै पुगेर कुटपिट गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

‘तुलसीपुर उपमहानगरपालिका–५ स्थित सब्जिमण्डीको एक घरमा गएर एक महिलालाई हातपात गरेपछि उहाँलाई अहिले हाम्रो नियन्त्रणमा राखेका छौँ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जनबहादुर स्वरले भने, ‘घटनाबारे बुझिरहेका छौँ।’

राज्यमन्त्री वली एकाविहानै ‘प्रेमी’ बस्नेतसँग रङ्गेहात फेला परेपछि स्थानीयले घरभित्रै थुनेकाे एक स्थानीयले बताएका छन्। लगतै, प्रहरी घटनास्थलमा पुगेकाे नियन्त्रणमा लिएको छ।

बस्नेतकी श्रीमतीले राज्यमन्त्री विमलाले आफू र छाेरीमाथि कुटपिट गरेकाे गम्भीर आराेप लगाएकी छन्।

यसअघि बस्नेत र वलीबीच प्रेम सम्बन्ध रहेको कुरा बाहिर आएको थियो। उनी माओवादी केन्द्रकी नेत्री समेत हुन्।
श्रोत breaklinks ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै