३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

एतिहासिक शाहकालिन खांचिकोट भगवती मन्दिर पुननिर्माण कार्य शुरु

spot_img

बिबश थापा
अर्घाखाँची ।  अर्घाखाँचीको एतिहासिक खान्ची राज्य अन्तर्गतको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ स्थित श्री भगवती मन्दिरको निर्माण कार्य पुन सुचारु भएको छ।

लामो समय देखि आबश्यक बजेटको अभावमा मन्दिर निर्माण कार्य अधुरै अबस्थामा रोकियको थियो।

यो क्षेत्र सुपादेउराली मन्दिरको परिसर भित्र रहेको हुदा यो एतिहासिक अनि पर्यटकीय दृष्टिकोण बाट पनि यो महत्त्वपूर्ण क्षेत्र हो।

यहाँ पराकालमा एतिहासिक झलकाउने बस्तु हरु अहिले पनि यसको परिसर भित्र अहिले पनि भेटिन्छन्।

यो मन्दिर निर्माण भय यो धार्मिक र एतिहासिक रुपले त महत्त्वपूर्ण छ, पर्यटकीय हिसाबले पनि यहाँ बाट देखिने प्राकृतिक सुन्दर दृश्य, हिमाल का शिखर हरु अनि लगभग पुरै उत्तर अर्घाखाँची र गुल्मी जिल्लाका स्थान हरु सजिलै यहाँ बाट देख्न सकिन्छ।

करोडौंको भिउ टाबर भन्दा पनि यो क्षेत्र बिशेष छ। यो मन्दिर मा परापुर्ब काल देखि चल्दै आयको रितिरिवाज अनुसार हिन्दु हरुको महान पर्व दशैको घटस्थापना देखि पुर्णिामा सम्म बिशेश पुजा हुने गर्छ ।

फुलपाती भित्राउने विशेष प्रचलन छ साथै त्रियाद्याशिको दिनमा यहाँ बिशेश मेला लाग्ने प्रचलन पनि छ। यो धार्मिक मात्र नभैइ परम्परा र एतिहास को महत्त्वपूर्ण दस्तावेज समेत हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै