८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

एमालेले संसदमा माग्यो अर्थमन्त्रीको राजीनामा

spot_img

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ।

आज संसद बैठकमा एमाले सांसद भानुभक्त ढकालले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्।उनले अर्थमन्त्रीलाई स्वीकार गरेर एमाले अघि बढ्न नसक्ने पनि बताए।

अनधिकृत मानिस ल्याएर बजेटमा करका दर परिवर्तन गरिएकोले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको माग छ यस विषयमा संसदीय छानबिन समिति गठन गर्न एमालेले माग गरेको छ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बजेटबारे उठेका प्रश्नको जवाफ दिन समय दिएका छन्। लगत्तै एमाले सांसदहरू आफ्नो ठाउँबाट उठेर विरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै