३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

विदेशबाट आएका नेपाली युवामा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखियो, परीक्षण गरिँदै

spot_img

नेपालमा मंकीपक्स भाइरससँग लक्षण मिल्ने बिरामी फेला परेका छन्। उनी हालै विदेशबाट नेपाल आएका हुन्।

एक युवामा मंकीपक्स भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको हो। शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालका एक डाक्टरका अनुसार ती युवाको परीक्षण गर्ने तयारी छ।

‘विदेशबाट आएका एक नेपाली युवाको हातमा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखा परेपछि परीक्षण गर्न लगेका छौं,’ ती चिकित्सकले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै