३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

क्यान्सर रोगी थापालाई अर्घाखाँची कोरिया सम्पर्क समिति द्वारा आर्थिक सहयोग

spot_img

सन्धिखर्क ६ असार । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० बेल्टारीका क्यान्सर रोगी प्रेमबहादुर थापाको उपचारका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।
अर्घाखाँचीबाट रोजगारीमा गएकाहरुको साझा सस्था अर्घाखाँची कोरिया सम्पर्क समिति पहलमा संकलन भएको ८३ हजार रुपैया क्यान्सर रोगी थापालाई हस्तान्तरण गरिएको हो ।

घरको आर्थिक अबस्था कमजोर भए पछि उपचारमा आर्थिक समस्या उत्पन्न भएको जानकारी पाएपछि अर्घाखाँची कोरिया सम्पर्क समितिको सल्लाहाकार बाबुराम आचार्यको संयोजकतवमा आर्थिक सहयोग अभियान संचालन गरिएको थियो । आचार्यको पहलमा कोरियामा संकलन भएको ८३ हजार रुपैया नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेश सदस्य प्रेमनारायण आचार्यले थापाको घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।

क्यान्सर रोगी थापाको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै