२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

पत्रकार आचार्यको जन्मदिन असहाय विद्याथीसङ्ग

spot_img

चेतन बिष्ट, जितपुर ।
महङ्गो पार्टि प्यालेस र होटलमा जन्मदिन मनाउने लहर चलिरहेको बेला कपिलवस्तु बाणगङ्गा की पत्रकार सिर्जना आचर्य ले भने केहि फरक तरिका बाट आफ्नो जन्मदिन मनाउनु भएको छ ।
रेडियो बाणगङ्गा लगायत अन्य धेरै क्षेत्रमा कार्यरत रहेकी आचार्यले बाणगङ्गा ५ झण्डामा रहेको श्री माध्यमिक विद्यालयका असहाय तथा अति विपन्न सात जना विद्यार्थी लाइ झोला, कापि, पेन लगायतका शैक्षिक सामाग्री वितरण गर्दै आफ्नो २३ औँ जन्मदिन मनाउनु भएको हो । आफुले बालविकास देखी कक्षा १२ सम्म अध्यन गरेको विद्यालयका विपन्न विद्यार्थी सगँ आएर जन्मदिन मनाउन पाएकोमा खुसी ब्याक्त गर्दै आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
विद्यालयका शिक्षक, विद्यार्थी लगायत केही सिमित ब्याक्तिको उपस्थितीमा सामान्य ?पमा गरीएको कार्यक्रममा बोल्दै विद्यालयकी प्रधानाध्यापक कृष्णा श्रेष्ठ टन्डनले यसरी जन्मदिन मनाउनुले आफु लाई समेत केही गर्नु पर्छ भन्ने भाव भित्री मनदेखी नै आएको बताउनु भएको थियो । फेसबुकमा र होटलमा अत्याधिक धेरै पैसा खर्च गरेर जन्मदिन मनाउन भन्दा यसरी मनाएको जन्मदिनले मन सन्तुष्ट हुने उहाँले बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै