२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

अर्घाखाँचीमा बालिकालाई यौन क्रियाकलापमा संलग्न गराउने व्यक्ति पक्राउ

spot_img

सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा बस्ने १४ वर्षकी बालिकालाई हजुर आमा नाता पर्ने ४० वर्षीय महिलालाई यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको घर परिवारलाई पनि जानकारी नगराई चाउचाउ, विस्कुट खुवाउने आस्वासन तथा लोभलालच देखाई यहि जेठ १ गते महिलाको घरमा र त्यसपछी पनि जंगल लगायत विभिन्न स्थानमा लगि सितगंगा नगरपालिका वडा नं. १४ का २२ वर्षीय ओम प्रकाश न्यौपानेबाट जवरजस्ती करणी गराई पैसा सेमत लिएको आरोपमा प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले जानकारी दिए ।

त्यी बालिकाले कक्षा ६ मा अध्ययन गर्ने गरेको तर केही समय देखि विद्यालय जान छाडेको र उनि हजुर आमा सँगै बस्दै आएकोमा घरमा समेत बेला बेलामा बेपत्ता भई मध्य रातसम्म घर बाहिर रहने गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले उक्त घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा पाइएको जनाएको छ ।

यस्तै पिडितलाई उक्त कार्य कोही कसैलाई जानकारी गराएमा कुटपिट गर्ने, ज्यान मार्ने समेतको धम्की दिने गरेको पिडितले बताएका छन् ।

पक्राउ परेकालाई मानव बेचविखान तथा ओसार पोसार र जवरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत पेस गरिएकोमा ६ दिन म्याद भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (18%)
  • दुःखी (30%)
  • अचम्मित (6%)
  • हाँस्यास्पद (3%)
  • आक्रोशित (42%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै