२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

वुटवलबाट हराइरहेका एक युवाको खोजिका लागि परिवारद्वारा अपिल

spot_img

वुटवल- बुटवल स्थायी घर भएका अन्दाजी २५ वर्षका एक युवा केहिदिनदेखि हराइरहेका छन् । गत ज्येष्ठ ३० गतेदेखि हराइरहेका फिरोज अलि(फिरुल) नाम गरेका ती युवा हालसम्म सम्पर्कमा आएका छैनन् ।

आफ्नै घर बुटवलदेखि नेपालगन्ज जान्छु भनी हिडेको र आज सम्म पनि कुनै सम्पर्कमा नआएकोले मोबाइलको लोकेसन ट्राक गर्दा अन्तिम लोकेसन गोरुसिङ्गे चोकमा देखिएको र त्यसपछी मोबाइल स्वीच अफ भएको उनको पारिवारिक स्रोतले जनाएको छ। उनको खोजिका लागि परिवारले सहयोग समेत मागेको छ।

कोहि कसैले भेटाएमा वा कतै देखेमा नजिकैको प्रहरी कार्यालय अथवा निम्न फोन नं. मा सम्पर्क गरिदिनु हुन उनको परिवारले अनुरोध गरेको छ: ९८५७०५७८४८, ९८४७०९२८४८, ९८५७६२६००१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (4%)
  • दुःखी (72%)
  • अचम्मित (15%)
  • हाँस्यास्पद (3%)
  • आक्रोशित (6%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै