२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

छिरिङ शेर्पा ‘डान्सिङ स्टार्स नेपाल’ को फाइनलमा

spot_img

काठमाडौँ — नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’ मा छिरिङ शेर्पा र सरोज प्रजाको जोडी फाइनलमा पुग्न सफल भएको छ ।

शनिबारको एपिसोडबाट छिरिङ र कोरियोग्राफर सरोज प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।
अन्य दुई प्रतिस्पर्धी जोडी पनि फाइनलमा प्रवेश गरेका छन् । छिरिङ शेर्पा, परमिता राणा, प्रीति आलेको जोडी फाइनलमा प्रवेश गरेका हुन् ।

असार १० गते शोको ग्रान्ड फिनाले हुँदैछ । शोको निर्णायकमा गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई छन् । कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार हिमालयन टिभीमा प्रसारण हुँदै आएको छ ।

फाइनलमा दर्शकको भोट नै शतप्रतिशत मान्य हुने बताइएको छ । निर्णायकहरुले फाइनलका लागि आफ्नो निर्णय दिन नसक्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै