३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

सन्धिखर्कमा १ अर्ब ११ करोड ६३ लाखको बजेट विनियोजन

spot_img

सन्धिखर्क । सन्धिखर्क नगरपालिकाले आगामी बर्ष २०७९-८० को लागि १ अर्ब ११ करोड ६३ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।

सन्धिखर्क नगरपालिकाको ११औं नगर सभामा चालुतर्फ ६५ करोड ४ लाख ५० हजार र पुँजीगततर्फ ४६ करोड ५९ लाख ४० हजार रुपैयाँको बजेट नगर उप प्रमुख मिश्रा आचार्यले प्रस्तुत गरेका थिए।

नगर सभामा नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेर चालुतर्फ ५८.२६ प्रतिशत र पुँजीगततर्फ ४१.७५ प्रतिशत विनियोजन गरिएको हो।

आर्थिक विकासमा १० करोड ४२ लाख, सामाजिक विकासमा ६१ करोड ३८ लाख, पुर्बाधार विकासमा २७ करोड ९० लाख, वन वातावरण तथा विपद ब्यवस्थापनमा १ करोड १३ लाख र शुसासन तथा सस्थागत विकासमा १० करोड ८० लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।

निशर्ततर्फ ३२ करोड ६१ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरिएको योजना शाखाका दिलीप केसीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै