२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

त्रिभुवन विमानस्थलबाट स्याम्पूको झोलमा सुनको ब्रासलेट लुकाएर ल्याएको आरोपमा एक पक्राउ

spot_img

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई सुनसहित नियन्त्रणमा लिएको छ।

सिराहाका निरन्जन कुमार सिंहलाई सुनको ब्रासलेटसहित नियन्त्रणमा लिएको भन्सार कार्यालयका प्रमुख महेश भट्टराइले जानकारी दिए।

उनका अनुसार सिंहले सनसिल्क स्याम्पूको झोलमा मिसाएर १०० ग्राम सुन लुकाएर ल्याएका हुन्।

भट्टराईका अनुसार उनी शुक्रबार बिहानको फ्लाइटमा नेपाल आएका हुन्। उनी सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत् ओमनबाट नेपाल आएका हुन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै