३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

नेपाल भौतिक विज्ञान समाज,लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न

spot_img

बुटवल ।  नेपाल भौतिक विज्ञान समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ।

अधिवेशनले भौतिक शास्त्री प्रा.डा. अनन्त पन्थिको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ।
जसको उपाध्यक्षमामा डा.वेदराज केसी,सचिवमा लक्ष्मीनाथ भट्टराई, सह-सचिवमा चुडामणी रजौरे,कोषाध्यक्षमा शालिकराम भण्डारी र सदस्यहरूमा क्रमशः सन्तोष कुमार के सी ,अनिष चौधरी,धर्मबन्धु पौडेल,नरेश आचार्य,शान्ता शर्मा र शिशिर अधिकारी रहनु भएको छ।

अधिवेशन तथा साधारणसभाको उदघाटन समारोहमा नेपाल भौतिक विज्ञान समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. निलम श्रेष्ठ को प्रमुख आतिथ्यता,नेपाल भौतिक विज्ञान समाज को निवर्तमान अध्यक्ष प्रा.डा.नारायण प्रसाद चापागाईं र वुटवल बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपाने को विशिष्ट आतिथ्यता र नेपाल भौतिक विज्ञान समाजका निर्वतमान र वर्तमान सचिव क्रमश: डा.गोपि चन्द्र काफ्ले र डा.हरिशंकर मल्लिक को आतिथ्यता तथा लुम्बिनी प्रदेश भित्र रहेका भौतिक शास्त्रिहरुको उपस्थिति रहेको थियो।

उदघाटन समारोह नेपाल भौतिक विज्ञान समाज,लुम्बिनी प्रदेशका अध्यक्ष प्रा.डा. अनन्त पन्थि को सभापतित्व,उपाध्यक्ष डन.वेदराज केसी को स्वागत मन्तव्य र सचिव लक्ष्मीनाथ भट्टराईको संचालनमा समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै