२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

पत्रकार सम्मेलनमै भक्कानिइन् रामकुमारी झाक्री

spot_img

नेकपा (एकीकृत समाजवादी)की सासंद रामकुमारी झाक्रीले सहरी विकास मन्त्रीबाट राजीनामा दिएकी छन्। उनले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएको घोषणा गरिन्।

त्यसअगाडि नै उनले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएकी थिइन्।

बिदाई कार्यक्रममा उनी भावुक बनेकी थिइन्। झाक्रीले बारम्बार कागजले आँसु पुछिन्। उनको कार्यकालमा भएको कामको कर्मचारीले फेहरिस्त सुनाउँदा उनी आँसु खसाल्न थालिन्। आफू बोल्ने पालो आएपछि पनि उनले केही भनिनन्।

‘आगामी दिनमा पनि काम गर्दै जाउँला’, मन्त्री झाक्रीले भनिन्, ‘खासै बोल्नुपर्ने कुरा केही छैन।’

उनले बारम्बार आँसु पुछिन्। बोल्न नसक्ने अवस्था उत्पन्न भएपछि घोसेमुन्टो लगाइन्। मन्त्री झाक्रीलाई मन्त्रालयले चिनो उपहार गरेर बिदाइ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै