२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

रूपन्देहीमा कतै डुबान, कतै सडक अवरूद्ध (तस्बिरहरू)

spot_img

मंगलबार बिहानैदेखि परेको वर्षाको कारण बुटवलका विभिन्न स्थान जलमग्न भएका छन्। यहाँका बजारक्षेत्र र सडक डुबानमा परेका छन्।

अमरपथ, राजमार्ग चौराह, कालिकानगर, देवीनगर, दीपनगर, सुख्खानगर लगायतका क्षेत्रमा सडकबाटै भल बगेको छ।

मोतिपुर, सेमलार र तिलोत्तमाका कतिपय बस्तीमा घरभित्रै पानी पसेको छ।

रूपन्देहीका तिनाउ, दानव, रोहिणी, कन्चनलगायत खोलामा पनि पानीको बहाव बढेको छ। पालिकाहरूले स्थानीयवासीलाई सतर्क रहने आग्रह गरेका छन्।

यस्तै बुटवल दोभान सडकखण्ड अवरूद्ध भएको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्ड अन्तर्गत सिद्धबाबा मन्दिर नजिकै माथिबाट पानीको ठूलो छहरा झरेकोले सडक अवरूद्ध भएको हो।

तस्बिरहरू:

तस्बिर: भगवती पाण्डे

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (25%)
  • दुःखी (75%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै