२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

एमालेकाे धान राेपाइँमा कुटाकुट, जुरेलीमाथि फेरि दुर्व्यवहार

spot_img

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालकाे राष्ट्रिय धान दिवस कार्यक्रममा कुटाकुट भएकाे छ। संघले ललितपुरकाे फर्सीडोलमा आयाेजना गरेकाे राेपाइँ कार्यक्रममा रेस्लर अस्मिता जुरेली र युवा संघ कार्यकर्ताबीच कुटाकुट भएकाे हाे।

कार्यक्रममा एमालेका महासचिव शंकर पोख्ररेल, नेता महेश बस्नेत, नेत्री करिशमा मान्नधार तथा रेसलर भगवती खड्का, अस्मिता जुरेली लगायतकाे सहभागीता रहेकाे थियाे।

राेपाइँमा रमाइलाे गर्दा गर्दै एक युवक र जुरेलीबीच भनाभन भएपछि कुटाकुट सुरू भएकाे थियाे। जुरेलीले ती युवकलाई झापड हानेकाे दृश्यमा देखिन्छ।

धान राेप्दा राेप्दै लफडा भएपछि अभिनेत्री करिश्मा मानन्धर खेतबाहिर निस्किएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (7%)
  • हाँस्यास्पद (60%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै