२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

लायन्स लियो द्धारा रक्तदान

spot_img

बुटवल ।  लायन्स क्लब बुटवल स्टार्स, लायन्स क्लब अफ डायनामिक लेडिज,लायन्स क्लब बुटवल संसार ,लायन्स क्लब अफ बुटवल मेटो सिटि ,लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि र लियो क्लब बुटवल स्टार्सको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।

शुक्रबार बुटवलको रक्तसंचार केन्द्रमा रक्तसंचारको प्रबिधिक सहयोग रक्तदान गरेको छ । नवनिर्वाचीत अध्यक्ष बिजय बर्नवालले पहिलो दिनमा रक्तदान गरेर सामाजीक कामको सुरुवात गरेका हुन । अब ९० दिनमा रक्तदान गर्ने बर्नवालले बताए ।

रक्तदान कार्यक्रममा ६३ जनाले रक्तादान गरेका संयोजक डिएस भट्टराइले जानकारी दिए । कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका प्रथम भवाइस गर्भनर अर्जुनमान सौजुले लायन्स स्टार्सले नाम जस्तै काम पनि गरेको र विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै सेवा गरेकोमा प्रशंमसा गरे ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि द्धितिय भवाइस गर्भनर पुरुषोत्तम प्रधानाङ्ग,डिष्ट्रिक सचिव संन्दिप कसौधन ,एरिया ३ चिफ एमएल पाण्डे लगाएतले बोलेका थिए ।

त्यतै कार्यक्रमा लायन्स क्लब अफ डायनामिक लेडिज अध्यक्ष बसन्ती कुमारी भुर्तेल,लायन्स क्लब बुटवल संसार अध्यक्ष महेश न्यौपाने ,लायन्स क्लब अफ बुटवल मेट्रो सिटि अध्यक्ष रामप्रसाद बेलबासे ,लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि अध्यक्ष जित बहादुर राना र लियो क्लब बुटवल स्टार्स अध्यक्ष शिवम कसौधन लगाएत आफ्नो धारण राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै