२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

आलुको बोरामा भेटियो ८३ लाखभन्दा बढी पैसा!

spot_img

काठमाडौं ।  धनुषामा प्रहरील‍े आलुको बोरामा लुकाएर ल्याउँदै गरेको साढे ८३ लाखभन्दा बढी रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जनकनन्दनी गाउँपालिका-१ इनरूवाबाट ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै थिए।

भारतबाट ल्याउँदै गरेको आलुको बोरा शंका लागि जाँच गर्ने क्रममा ८३ लाख ६४ हजार ५ सय नेपाली रुपैयाँ फेला परेको हो।

प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै