३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

बुटवलको एक होटलमा राति युवासँग गएकी युवती झुण्डिएको अवस्थामा फेला

spot_img

बुटवल । बुटवलको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन् ।

बुटवल उपमहानगरपालिका–३ मा रहेको पाल्पाली होटलमा बुटवल-११ की २१ वर्षीया समिक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार शुक्रबार राति ती युवती र एक युवा होटलमा बस्न गएका थिए ।

‘ती युवती र युवा राति साढे १० बजे सो होटलमा गएको खुलेको छ । युवकले बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै १२ बजे होटल संचालकले फोन गरेका गर्नु भएको थियो ।’–उनले भने ।

युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए । अहिले युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको उनले बताए ।

श्रोत ग्लोबल आवाज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै