३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

कांग्रेसको प्रस्तावित मर्यादाक्रममा प्रदेश सभापतिको आपत्ति

spot_img

नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले प्रस्तावित नयाँ मर्यादाक्रममा आपत्ति जनाएका छन्।

सातै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार गर्दै गरिएको गण्डकी सभापति शुक्रराज शर्माले जानकारी दिए।

प्रदेश सभापतिहरूको मर्यादा क्रम ११ नम्बरमा पुर्‍याएको छ। उनीहरूले केन्द्रीय सभापतिपछि आफूहरू रहनु पर्ने माग गरेका छन्।

हामी केन्द्रीय सदस्यभन्दा माथि र केन्द्रीय सभापतिभन्दा मुनि हुनुपर्छ,’ शर्माले भने।

सोमबारदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सहमहामन्त्री बद्री पाण्डेलगायतले केन्द्रीय समितिमा मर्यादाक्रम प्रस्ताव गरेका थिए।

यस्तो छ कांग्रेसको प्रस्तावित मर्यादाक्रम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै