२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

अर्घाखाँचीको पाणिनिमा बादरका कारण अन्नबाली जोगाउन सकस

spot_img

अर्घाखाँची । अर्घाखाँचीको पाणिनिमा यतिखेर बाँदर आतंक निकै बढेको छ। जिल्लाका प्रायः ग्रामीण भेगहरुमा बादरले अन्नबाली नोक्सान गरेका घटनाहरु यत्रतत्र सुन्न र देख्न समेत पाइन्छ।

सिचाइको अभाव एवं बैज्ञानिक ढङ्गले खेती गर्ने पद्धतिको विकास नहुदा आकासे पानीको भर पर्नुपर्ने किसानहरुलाइ दुःख गरि लगाएको अन्नबाली बादर, दुम्सी लगायत अन्य जंगली जनावरहरुले नष्ट गरिदिदा किसानहरु अत्यन्त पिडीत बन्न पुगेका छन्। विहान झिसमिसेदेखि नै बारीमा पसेर हलहलाउदो अन्नबालीलाइ आफ्नै अगाडि क्षति गरेको देख्दा किसानहरूले स्थानीय निकायबाट कुनै उपाय अपनाउन पहल गरिदिए राहत मिल्ने आशा समेत राखेका छन् ।

पाणिनी गाउपालिका अन्तर्गत पर्ने मैदान,पटौटी,खिदिमका किसानहरू समुह बनाइ दिनभरजसो ड्युटीमा रहेका देखिन्छन् भने यस्तै अवस्था यथावत् रहेमा अथवा स्थानीय निकायबाट बादर नियन्त्रणका बारेमा ठोस पहल नभएमा अन्नवाली जोगाउनै नसक्ने निष्कर्षमा किसानहरु पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (8%)
  • दुःखी (92%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै