८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउने सत्ता गठबन्धनमा सहमति

spot_img

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउने भएको छ।

आज बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा यसबारे छलफल भएको थियो। सत्ता गठबन्धन बैठकले विधेयक अघि बढाउन सहमति दिएको छ।

बैठकमा सहभागी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्ने बताए।

संक्रमण न्यायसम्बन्धी संशोधित विधेयक मन्त्रिपरिषदबाट पारित गरेपछि संसदमा पेश गर्ने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै