२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

७ देशका राजदूतको सपथ

spot_img

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ देशका राजदूतलाई सपथ गराएकी छिन् ।

राष्ट्रपति भवन शितल निवासमा भएको कार्यक्रममा बहराइनका लागि तीर्थराज वाग्ले, ओमानका लागि डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नवराज सुवेदी, श्रींलकाका लागि वासुदेव मिश्र, इजिप्टका लागि सुशीलकुमार लम्साल र बंगलादेशका लागि घनश्याम भण्डारीले पद तथा गोपनियताको सपथ गरेका हुन् ।

यस्तै अष्ट्रिया तथा संयुक्त राष्ट्रसंघ भियनाका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त भरतकुमार रेग्मीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले गत हप्ता राजदूत नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै