८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

प्रहरीलाई हतियार चाहिएको छ, पैसा छैन अहिले किनिन्न: गृहमन्त्री खाण

spot_img

गृहमन्त्री बालकृष्ण खाणले प्रहरीलाई हतियार आवश्यक भए पनि खरिद गर्न पैसा नभएको बताएका छन्।

आज कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै खाणले हतियार किन्ने निर्णय अहिलेको नभएको बताए।

उनले भने, ‘हतियार किन्ने अहिलेको निर्णय होइन। पहिलेकै निर्णय हो। प्रहरीलाई हतियार चाहिएको छ तर किन्न सरकारसंग अहिले पैसा छैन। अहिले हतियार किनिन्न।’

यस्तै अहिले हतियार नकिन्ने पनि उनले बताए।

यसअघि केन्द्रीय समिति बैठकमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पनि हतियार किन्ने तयारी सरकारले नगरेको जवाफ दिएका थिए।

केही केन्द्रीय सदस्यले आर्थिक अवस्था बिग्रेका बेला हतियार किन्न लागेको हो भन्दै प्रश्न गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै