८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

देउवालाई गगनको चुनौती : अख्तियारी दिनुस्, तपाईले ८ महिनामा नसकेको काम सात दिनभित्र टुंग्याउँछौं

spot_img

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवशेनबाट चुनिएको ८ महिनासम्म पनि सभापति शेरबहादुर देउवाले काम नगरेको भन्दै आलोचना गरेका छन्। सभापतिले काम नगर्दा अपजस महामन्त्रीमाथि आइरहेको उनको भनाइ थियो।

केन्द्रीय समितिको जारी बैठकमा थापाले सभापतिले नै गर्ने भनी तोकिएको १३ वटा काम रहेको भन्दै तत्काल टुंग्याउन माग गरे। उनले यी कामहरु बैठक सकिएको सात दिनभित्र टुंग्याउन सकिने भन्दै नसक्ने भए महामन्त्रीलाई अख्तियारी दिन सुझाव दिए। अख्तियारी पाए आफूहरुले सात दिनमै टुंग्याउने चुनौती पनि सभापति देउवालाई दिए।

उनले सभापतिले गर्नुपर्नेसहित १४ कामको सूची नै प्रस्तुत गरेका थिए।

यस्तो छ सूची:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै