८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

रुपन्देहीमा किसानले रोपेको धान खेतमै सुक्यो

spot_img

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका, कञ्चन गाउँपालिका सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका लगायत रुपन्देहीका धेरै पालिकाका किसानले आकासे बर्षा र मोटर जेनेरेटर प्रयोग गरेर जनतेन लगाएको धानबाली अत्याधिक गर्मीका कारण खेतमै पहेँलो हुँदै सुक्न थालेको छ भने खेत चिरा–चिरा परेर फाटेको छ

असारको महिना सकिदा समेत आकाशे पानी नआएको र सिंचाईको सुविद्या पनि नभएका कारण कञ्चन गाउँपालिका लगाएत अधिकांश किसानले लगाएको धान खेती सुकेर मर्ने संभावना बढेर गएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका ७ का महादेव यादवले जेनेरेटर प्रयोग गरेर धान लगाइयो आवश्यक खाद पनि नेपालमा नपाइने पएपछी भारत देखि लिएर धान खेती लगाइयो अहिले डिजेल बढेर ट्याक्टर ले जोतेको समेत पैसा तिर्न सकिएको छैन उन्को गुनासो रहेको छ

ऋण धन गरेर बल्लतल्ल रोपेको धान पानी नपरेकै कारण सुकेर मर्न थाले पछि कञ्चन सैनामैना गैडहवाका जनता पनि उतिकै चिन्तित देखिन्छन अहिले अनुमानित कञ्चन ८०% गैडहवामा ८५% लुम्बिनी साँस्कृतिक नगरपालिका ९१% रोपाइँ गरेको देखिन्छ तर रोपेका खेत पनि धान सुक्दै गएको छ बाँकी रोप्न रहेको खेत पनि बिउ बढेर रोप्न नसकिने अबस्थामा देखिएका छन

मौसमविदले भने पानि पर्ने अनुमान मात्रै भनिरहेका छन तर पानी पर्ने संभावना कम देखिन्छ स्थानीय सरकार प्रदेश सरकार संघीय सरकारले वार्षिक रूपमा कृषिमा किसानलाई करोडौं बजेट छुटायतापनी रोपाइ को समयमा पानीर मलखादको सधै किसान ले समस्या झेल्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै