३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

भूमिकास्थान नगरपालिका वडा नं ४ काे वडा कार्यालय भवन उद्घाटन

spot_img

टेकराज भुसाल
अर्घाखाँची । जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं ४ काे नवनिर्मित वडा कार्यालय भवनकाे एक समाराेहका विच आइतबार उद्घाटन गरिएकाे छ ।

भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले एक समाराेहका विच आज कार्यालयकाे उद्घाटन गर्नुभएकाे हाे ।
साे क्रममा नगर प्रमुख थापाले शिक्षा तथा स्वास्थ्यलाई गुणस्तर र परिणाममुखी एवं कृषि र पर्यटनलाई व्यवसायिकरण गरि उत्पादन तथा आर्थिक विकास गर्ने लक्ष्य राखेको बताए।

कार्यक्रममा नगर उपप्रमख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

नगरपालिकाकाे करिब साढे ४७ लाखकाे लागतमा भवन निर्माण सम्पन्न भएकाे भवनकाे उद्घाटन कार्यक्रम वडा अध्यक्ष बाबुराम पन्थी सुनारकाे अध्यक्षता र शेषकान्त घिमिरे (ओशन)काे संचालनमा सम्पन्न भएकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै