१ साउन २०८२, बिहिबार
spot_img
१ साउन २०८२, बिहिबार
spot_img

पत्रकार सत्यतथ्य खोज अनुसन्धान गर्ने विज्ञान हुन : रायमाझी

spot_img

अर्घाखाँची ।  प्रेस चौतारी अर्घाखाँची द्वारा आयोजित तीनदिने आधारभूत पत्रकारिता तालिमको उद्घाटनमा बोल्दै नेता टोपबहादुर रायमाझीले सहभागीलाई आफूले सिकेको कुरा सही रुपमा कार्यान्वयन गर्न सुझाव दिए ।

मुलुकमा विभिन्न समयमा भएका परिवर्तनको आन्दोलनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छ्न । अबको पत्रकारिता सत्यतथ्य खोज अनुसन्धानका लागि हुनुपर्ने बताए ।

उनले भने पत्रकार सत्यतथ्य खोज अनुसन्धान गर्ने विज्ञान हुन । एनिहाउ गठबंधन बचाउ हो भाग भन्डा मिलाउने तयारी भएको बताए । सत्य के हो लेख्ने बुझाउने पत्रकारको दायित्व भएको बताए । नेता रायमाझीले जिल्लाको विकासका बारे समेत प्रकाश पारेका थिए ।

नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल , नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरे , नेकपा एमाले जिल्ला सचीव तोज ब. रायमाझी , नेकपा एमाले सन्धिखर्क नगरकमिटी अध्यक्ष श्रीकृष्ण भुसाल ,सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ , एमाले जिल्ला कार्यालय सचिव लिल बहादुर बिक लगाएत को उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै