२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

वि.पि काेइरालाकाे ४० औं स्मृति दिवस दिप प्रज्वलन गरि मनाइयाे

spot_img

नेपाली काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री ,युग पुरुष बिशेश्वर प्रसाद कोईराला प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँकाे सम्झनामा १ मिनेट माैनधारण गरि दिप प्रज्वलन गर्दै बुटवलकाे याेगिकुटिमा ४० औं स्मृति दिवस सम्पन्न भयकाे छ ।

नेविसंघकाे आयाेजनामा सम्पन्न भयकाे उक्त दिप प्रज्वलन कार्यक्रममा पढाईकाे शिलशिलामा बुटवल बस्दै आयका विधार्थी स्थानीय विधार्थी स्थानीय अगुवा व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

नेपाली काङ्ग्रेसका संस्थापक वि. पि काेइरालाले बनायका सिद्धान्त र विचार बाट नेपाली काङ्ग्रेस अगाडि बढेकाे र भाेलिकाे दिनमा पनि निरन्तर अगाडि बढ्ने अभिव्यक्तका साथ ” राजनीति गर्ने व्यक्ति सरल सहज र जाेगि सरह जनतामा समर्पित हुनुपर्छ” भन्ने काेइरालाकाे भनाईलाई नारा लगाँउदै कार्यक्रम सुरू भयकाे थियाे ।

नेविसंघ गुल्मी रूपन्देही सम्पर्क समितिका सभापति एवम बुटवल बहुमुखी क्याम्पसका विधार्थी नेता विष्णु घिमिरेकाे प्रमुख आतिथ्यता, काेटेश्वर बहुमुखी क्याम्पस काठमाडौँका विधार्थी नेता अविनास खड्काकाे सभापतित्वमा सम्पन भयकाे कार्यक्रमकाे सञ्चालन बुटवल बहुमुखी क्याम्पसका विधार्थी नेता उमेश पछाईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै