२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

सत्य , तथ्य निष्पक्ष धरातलमा टेकेर पत्रकारिता गर्नुपर्छ:नेता घिमिरे

spot_img

लक्ष्मी खनाल
अर्घाखाँची ।  लुम्बिनि प्रदेस सभासद तथा लुम्बिनि प्रदेश कमिटि सचिबालय सदस्य रामजी प्रसाद घिमिरेले पत्रकारहरुले सत्य तथ्य र निष्पक्षको धरातलमा रहेर पत्रकारिता गर्नुपर्ने बताएका छन ।

सनिबार प्रेस चौतारि द्वारा आयोजित ३ दिने आधारभुत पत्रकारिता तालिम को समापन समारोह लाइ सम्बोधन गर्दे नेता घिमिरेले बताएका हुन ।

नेता घिमिरेले पत्रकारिता क्षेत्र राज्यको चौथो अगं भएकोले यसलाइ सामान्य रुपमा नलिन आर्गह गर्दै सम्बेदनशिल भएर पत्रकारले कलम चलाउनु पर्ने बिकल्प नरहेकोले सकेसम्म ब्यवसायिक,श्रमजीबि ,खोजमुलक ,र अध्ययनशिल पत्रकारको रुपमा आफुलाई स्थापीत गर्नुपर्ने कुरामा जोड दिएका छन ।

तालिममा सिकेको सिपलाइ कार्यक्षेत्रमा लागेर पुर्णरुपमा कार्यसम्पादन को उपयोग गर्न आग्रह समेत गरे। तालिममा प्रशीक्षार्थी हरुलाइ प्रमाणपत्र र प्रशिक्षक हरुलाइ सम्मानपत्र प्रदान गर्दै बधाइ तथा सुभकामना ब्यक्त गरेका हुन ।

उक्त तालिममा जिल्लाका तिनवटै नगरपालिका ,र तिनवटै गाउँपालिका का ५३ जना प्रशिक्षार्थी हरुको सहभागिता रहेको थियो । सहभागिहरुले अगाडि आएर तालिम निकै भब्य सभ्य र उपलब्धि मुलक भएको भन्दै आयोजक टिम लगाएत प्रशिक्षक लाइ विशेष धन्यवाद समेत व्यक्त गरेका थिए ।कार्यक्रममा प्रेस चौतारी नेपाल केन्र्दिय निर्बाचन आयोगका अध्यक्ष गणेश खनाल ,प्रेस चौतारी नेपाल लुम्बिनि प्रदेश सम्योजक शोभाखर पन्थी ,प्रेस चौतारी नेपाल अर्घाखाँची शाखा इन्चार्ज हिम जि.सि. (लेकालि) लुम्बिनि प्रदेश प्रचार बिभाग सदस्य नबिन के सि लगायतको उपस्थित रहेको कार्यक्रममा प्रेस चौतारि जिल्ला अध्यक्ष्य बसन्त श्रेष्ठ को अध्यक्षयतामा सचिब माधब बेल्बासेको सचांलन मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै