२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

नेपाल ज्योतिष परिषदले दाङको पाण्डेबेश्रर धाममा बिश्व कल्याणार्थ रुद्राभिषेक गर्ने

spot_img

दाङ्।
नेपाल ज्योतिष परिषद दाङ जिल्ला कार्यसमितिको आयोजनामा बिश्व कल्याणार्थ रुद्राभिषेक हुने भएको छ । विश्वकै अग्लो त्रिशूल रहेको स्थानका रूपमा परिचित दाङको पाण्डेबेश्रर धाम देशकै प्रमुख तीर्थस्थलहरु मध्येकै एक हो। नेपाल ज्योतिष परिषद् दाङको आयोजनामा विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि साउन १४ गते शनिबारका दिन लघुरूद्री गर्न लागिएको आयोजकले बताएको छ।

साथै उक्त कार्यक्रममा कर्ता बन्न चाहने व्यक्ति र परिवारले समयमै सम्पर्क गर्नुहुन आयोजकले अनुरोध समेत गरेको छ । रुद्राभिषेकको साथसाथै दुर्गा सप्तसती,हवन लगायत विभिन्न धार्मिक अनुष्ठानहरु हुने भएको हो ।

साथै कार्यक्रमलाई सफल वनाउन सम्पुर्ण ज्योतिष गुरु तथा धार्मिक अभियन्ताहरुमा अनुरोध गरिएको नेपाल ज्योतिष परिषद दाङ जिल्ला शाखा अध्यक्ष कपिलदेव सुवेदीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (33%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै