२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

अर्घाखाँचीमा लागू औषध ब्राउन सुगर सहित ३ जना प्रकाउ

spot_img

अर्घाखाँची ।  अर्घाखाँची जिल्लामा लागू औषध ब्राउन सुगर सहित ३ जना प्रकाउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार श्रावण ११ गते दाङ राप्ती गाउँपालिका वडा नं. १ बस्ने २८ वर्षका सन्तोष के.सी., २४ वर्षका खुम बहादुर के.सी. र २२ वर्षका रोशन श्रेष्ठले सितगंगा नगरपालिका वडा नं. ८ स्थित सातमारा सुपादेउराली मन्दिरमा लागू औषध सेवन गरेका छन भन्ने विशैष सूचनाको आधारमा लागू औषध सेवन गरी रहेको अवस्थामा फेला पारी उनिहरुको शरीर खानतलासी गर्दा ६० मिली ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरीएको हो ।

उनिहरुसंग लागू औषध सेवन गर्दा प्रयोग गरिने व्लेटको टुक्रा २ थान, सानो प्लेट १ थान र लाईटर १ थान समेत बरमत गरेको प्रहरीले जनाएको छ । उक्त लागुऔषध बरामद गरी श्रावण १२ गते लागू औषध मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट दिन ७ म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (56%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (11%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै