२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

दुर्गा नेपालको तीज गीत ‘बरीलै बजारमा’

spot_img

बुटवल, साउन ।
लोक दोहोरी गायिका दुर्गा नेपालले यो पटक पनि तिजको कोशेली बजारमा ल्याएकी छिन् । विगतका बर्षहरुमा पनि लोक दोहोरीगीतसंगै तिज गित समेत बजारमा ल्याएकी नेपालले यो बर्ष रमेशराज भट्राई, चन्द्र शर्मा संग मिलेर २०७९ सालको तिज गित ‘पिपलु र बर बरिलै’ बजारमा ल्याएकी हुन ।
डा. गोविन्द आचार्यको लय, चन्द्र शर्मा र रमेशराज भट्राईको शब्द रहेको गीत प्रसाद लामिछानेको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । उक्त म्युजिक भिडियोमा अंकिता नेपाल, किशोर थापा, आशिष नेपाल लगायतको अभिनय रहेको छ । गीतमा रमेशराज भट्राई, चन्द्र शर्मा र दुर्गा नेपालको स्वर रहेको रहेको छ । गायिका नेपालले अघिल्लो बर्ष तीजको गीत‘ कति राम्री’ सार्वजनिक गरेकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै