३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

सुत्केरी बेथाले च्यापेपछि छ घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदै गर्दा बाटोमै सुत्केरी

spot_img

जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामकी २१ वर्षीया मिना नेपालीले अस्पताल नपुगी बाटोमै बच्च जन्माएकी छन्।

उनलाई सुत्केरी बेथाले च्यापेपछि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा लैजान लागिएको थियो। छ घण्टा हिँडेपछि मात्र अस्पताल पुगिन्छ।

तर उनले अस्पताल नै नपुगी बाटोमा नै बच्चा जन्माएकी हुन्।

स्वास्थ्य संस्थाको सरल पहुँच नहुँदा नेपालका विभिन्न ठाउँका महिला अझै पनि अस्पतालभन्दा बाहिर बच्चा जन्माउन बाध्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै