२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

मौद्रिक निति: गन्तव्य र चुनौति विषयक अन्तरक्रिया

spot_img

वुटवल।
नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा मौद्रिक निति: गन्तव्य र चुनौति विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ ।

बुटवलमा आयोजना गरिएको कार्यक्रममा नविल बैंकका डेपुटी सिईयो मनोज कुमार ज्ञवालीले राष्ट्र बैंक बाट हालै मात्रै सार्वजनिक भएको मौद्रीक नीतिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले मौद्रीक नितीः गन्तव्य र चुनौति विषय कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले वित्तीय क्षेत्र र उद्यमशीलता विकास मा जोड दिएका थिए । उद्यमशीलता बाट नै देशको समृद्धी सम्भब भएको भन्दै यसमा जोड दिएका हुन । कार्यक्रममा नविल बैंक लुम्बिनी प्रदेश प्रमुख कृष्ण थापा, सोही बैंकका बुटवल शाखा मेनेजर सुजित पोखरेल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल प्रसाद कसजु, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका एचआर प्रमुख प्रभास राई, नेपाली युवा उद्यमी मञ्च का पुर्व अध्यक्षहरु आनन्द वझा, सुमोदमान शैजु, अखिलेश गुप्ता, सन्दिप कसौधन, उमेश अमात्य, प्रदिप शाक्य लगायतको सभागीता रहेको थियो ।

नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लकौलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष सन्देश श्रेष्ठले गरेका थिए भने स्वागत द्धितीय उपाध्यक्ष रिषव ओझाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै