२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

तरुणदल केन्द्रीय कार्यालयलाई प्रीन्टर लगायत सामाग्री हस्तान्तरण

spot_img

काठमाडौं ।  आज एक कार्यक्रम बिच काठमाडौं बासी बेलायत स्तिथ एस्टोन युनिभर्सिटीको प्रोफेसर डा.कोमल अर्यालज्युबाट नेपाल तरुण दल केन्द्रिय कार्यालयलाई निम्न सामाग्रीहरु नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङज्युसमक्ष दलको कार्यालय रवि भवनमा हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएक्ल छ ।

हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगरपालिका वार्ड नम्बर १० निवासी मोना अर्याल काठमाडौं महानगरपालिका वार्ड नम्बर .३१ निवासी प्रमोद शर्मा ,गोदावरी नगरपालिका वार्ड न.१ निवासी शान्त भण्डारीले सहजिकरणको भुमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा नेपाल तरुण दलको नेता कपिल पोख्रेलज्यु र दलको कार्यालय सचिव आशिष रानाको उपस्थिति थियो ।

दलको मुख्यसचिव आदरणीय ठान प्रसाद पोखरेलज्युले सामाग्री सहयोग र सहजीकरण गर्नुभएकोमा आदरणीय डा.अर्याल र उपस्थित महानुभावहरुलाइ धन्यवाद दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै